Sera Memorial Health and Education Foundation
  • Home
  • About Us
  • Our Team
  • News and Events
  • Projects
  • Photo Gallery
  • Contact
  • You are here:
  • Home
  • /
  • News and Events
  • /
  • प्रतिष्ठानको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

प्रतिष्ठानको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको तेश्रो वार्षिक साधारण सभा २०७६ भाद्र १४ गते सम्पन्न भएको छ । प्रदेश नं. ३ का उपसभामुख तथा प्रतिष्ठानका संरक्षक राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विगत कार्ययोजनाको समिक्षा गर्दै आगामि नीति तथा योजना पारित गरेको छ । प्रतिष्ठानका आजिवन सदस्यहरु, संस्थापक सदस्यहरु, साधारण सदस्य विशिष्ट व्यक्तिहरु तथा आगन्तुक सदस्यहरुको उपस्थितिमा सम्पन्न सभाले केही आजिवन सदस्य र साधारण सदस्य थप गर्नुका साथै नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारण सभाले थप गरेका नयाँ सदस्यसहित प्रतिष्ठनका नयाँ कार्यसमिति निम्न अनुसार रहेका छन :
अध्यक्ष     : राजकुमार तामाङ
उपाध्यक्ष  : बिरबहादुर तामाङ
सचिव      : जुनु तामाङ
कोषध्यक्ष  : दलबहादुर स्याङतान
सदस्य     :  श्याम पाण्डे
:  सोम तामाङ
:  प्रकाश रैला

About Shera Foundation

  • The Sera Memorial Health & Education Foundation is a non- governmental organization founded in 2016 especially from the name of Social Activist Late Sher Bahadur Tamang and Ramri Tamang who were also victim of cancer and passed away from that cause.

Quick Links

Contact

Shera Memorial Health Education Foundation
Head office: Bidur-3, Nuwakot
Liaison Office: Basundhara, Kathmandu Nepal
Phone: +977-9851029335
Email: sera.found@gmail.com

Copyright © 2019. All rights reserved with SHERA MEMORIAL HEALTH EDUCATION FOUNDATION | Designed By Global Nexus.